Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाँके २ मा राप्रपाका धवल शमशेर जबरा निर्वाचित


    बुधबार, मंसिर ७ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बाँके २ मा राप्रपाका धवल शमशेर जबरा विजयी भएका छन् ।  जबरा २९ हजार ५७७ मतका साथ विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मत पाएका छन्  भने  नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत पाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार