Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इलाम २ : तीन सय मतसहित पछि परे सुवास नेम्वाङ


    मंगलबार, मंसिर ६ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  इलाम क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार सुवास नेम्वाङ तीन सय एक मतसहित पछि परेका छन् ।

    नेम्वाङ तीन हजार चार सय ५५ मतसहित  दोस्रो स्थानमा छन् । कांग्रेसका उम्मेदवार डम्बर खड्काले तीन हजार सात सय ५६ मतसहित अग्रता लिइरहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार