Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • गोरखामा अब्दुसलाई साढे तीन हजारले छोडे प्रचण्डले


    मंगलबार, मंसिर ६ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गोरखा ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा क्षेत्र नम्बर २ भारी अग्रता कायम गरेका छन् । 

    प्रचण्ड ४ हजार ८३२ मतसहित अगाडि हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी १ हजार ४२४ मतसहित पछ्याइरहेका छन् ।

    प्रमुख प्रतिपक्षी एमालेका अब्दुस सलाम मियाँको मत १ हजार १७६ मात्र छ । प्रचण्डले अब्दुससँगको मतान्तर ३ हजार ६५६ कायम गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार