Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मनाङबाट नेपाली कांग्रेसका गुरुङ बिजयी


    सोमबार, मंसिर ५ २०७९
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मनाङ । नेपाली कांग्रेसले हिमाली जिल्ला मनाङमा पनि बिजय हासिल गरेको छ ।

    प्रतिनिधिसभामा मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन् । पाल्देन निवर्तमान सांसद हुन् । 

    टेकबहादुर गुरुङ मनाङबाट दोस्रोपटक निर्वाचित भएका हुन् । उनले २०७० मा संविधानसभा सदस्य जितेका थिए । टेकबहादुरले २ हजार ५७७ मत पाउँदा एमालेका पोल्देन छोपाङले २ हजार २४७ मत पाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार