Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मकवानपुर २ मा बिरोध खतिवडाको अग्रता, बर्तौला पछ्याउँदै


    सोमबार, मंसिर ५ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ नेकपा (एकीकृत समाजवादी)का नेता बिरोध खतिवडाले अग्रता कायम गरेका छन् । 

    ४४१७ मतगणना गर्दा खतिवडाले १९२० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका महेश बर्तौलाले १६०५ मतका साथ पछ्याइरहेका छन् । नेस्वपाका भरत पराजुलीले ५०१ मत प्राप्त गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार