Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भक्तपुर २ मा दुर्लभ थापाले अग्रता बढाउँदै, ९०७ मतले महेश बस्नेत पछाडि


    सोमबार, मंसिर ५ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजा आउने क्रम जारी छ । भक्तपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता बढाउँदै लगेका छन् । 

    सुरुदेखि नै अग्रता बढाउँदै लगेका थापाले १९ हजार मतगणना सकिंदा मतान्तर ९ सय ७ बनाएका छन् । पछिल्लो सोमबार ७.५० बजेको अपडेट अनुसार थापाले ८ हजार १ सय ११ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका महेश बस्नेतले ७ हजार २ सय ५ मतका साथ पछ्याइरहेका छन् । 

    बस्नेतले अग्रता लिएको समाचार प्रवाह भए पनि मतगणनास्थलमा रहेका कर्मचारीले त्यो सत्य नभएको बताए ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार