Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रौतहट १ मा माधवकुमार नेपाललाई अग्रता


    सोमबार, मंसिर ५ २०७९
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट । रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन् ।

    रौतहट सरदमुकाम गौरको वडा नम्बर १ को एक हजार चार सय ९४ मत गन्दा उनले ७ सय २९ मत प्राप्त गरेका छन् ।

    नेकपा एमालेका अजय गुप्ताले नेपाललाई पछ्याइ रहेका छन् । उनले ६ सय ५४ मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार