Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाङमा हथौडाले हानेर श्रीमानले गरे श्रीमतीकाे हत्या


    शुक्रबार, मंसिर २ २०७९
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । दाङमा आफ्नै श्रीमानले हथौड़ा प्रहार गरी श्रीमतीकाे हत्या गरेका छन् । जिल्लाको बबै गाउँपालिका १ क्विरेनिका ४० वर्षका लालबहादुर बाेटेले ३४ वर्षकी श्रीमती खुमी बाेटेकाे हथौडाले हानेर हत्या गरेकाे प्रहरीको भनाइ छ। 

    उक्त हत्यामा संलग्न श्रीमान लालबहादुर बाेटेलाई ईलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ !

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार