Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार


    बिहिबार, मंसिर १ २०७९
    665
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं।,मङ्सिर १ गते आज बिहीबार प्रि-ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ९७ अंकले बढेको छ । यससँगै नेप्से सूचक शून्य दशमलव ९७ अंकले बढेर १९१२.२३ विन्दुमा पुगेको छ । 

    आज ११ बजेसम्म सात कम्पनीको कारोबार हुँदा तीन कम्पनीको कारोबार वृद्धि भएको, तीन कम्पनीमा ओरालो र एक कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ । 

    यस्तै २२१ सेयर किनबेच हुँदा एक लाख ९२ हजार बढी रुपैयाँको सेयर कारोबार भएको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार