Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन-चाँदीको मूल्य घट्यो


    सोमबार, कार्तिक २८ २०७९
    725
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन-चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । 

    आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।  तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७  सय रुपैयाँ कायम भएको छ । 

    त्यस्तै, आज चाँदीको मूल्य  प्रतितोला  ५ रुपैयाँले घटेर १२९५रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार