Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाल्टीमा राखेको पानीमा डुबेर एक बालकको मृत्यु


    आइतबार, कार्तिक २० २०७९
    885
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं महानगरपालिका–९ गौशला चोकस्थित तुलसी गेष्ट हाउसको छतमा बाल्टीमा रोखेको पानीमा डुबेर एक जना चार वर्षीय बालकको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा सोही गेष्ट हाउसमा बस्ने बाँके बैजनाथ–३ घर भएका ३० वर्षीय राज बहादुर चौधरीको छोरा आरोज चौधरी छन् । 

    डुबेर गम्भीर घाइते भएका उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा शनिबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको भनाई छ। 

    यस घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार