Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सन्दीपलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा राखिने  


    शुक्रबार, कार्तिक १८ २०७९
    570
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नाबालिग बलात्कार आरोप लागेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछालाई शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसंगै लामिछालाई सुन्धारास्थित केन्द्रीय कारागारमा राखिने भएको छ।

    लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा कात्तिक १४ गते मुद्दा दर्ता गरेको थियो।

    न्यायाधीश माधव घिमिरेको इजलासले लामिछानेलाई कारागार चलान गर्ने आदेश दिएको हो।

    मंगलबार सन्दीपको बयान लिइएको थियो। बुधबारबाट भएको थुनछेक बहसपछि अदालतले शुक्रबार उनलाई जेल पठाउने आदेश दिएको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार