Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ


    मंगलबार, कार्तिक १५ २०७९
    665
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री श्वेता खड्का आमा बनेकी छन्। उनलाई पुत्री लाभ भएको छ । मंगलबार दिउँसो उनले ग्रान्डी सिटी अस्पतालमा पहिलो सन्तानको रुपमा छोरी जन्माएकी हुन् । 

    केही दिन अघि मात्रै उनको दही चिउरा र बेबी सावर कार्यक्रमको आयोजना गरिएको थियो । 

    श्वेतको पहिलो विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । श्रीमानको निधन भएको केही वर्षपछि श्वेताले धनगढीका विजयेन्द्र सिंह रावतसँग प्रेम विवाह गरेकी थिइन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार