Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कालीकोटमा भीरबाट लडेर एकको मृत्यु


    शनिबार, कार्तिक १२ २०७९
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत। कालीकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।  

    प्रहरीका अनुसार भीररबाट लडेर तिलागुफा नगरपालिका-७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृत्यु भएको हो ।

    महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरबाटमा  फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उनको  ज्यान गएको तिलागुफा नगरपालिका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार