Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज सुन-चाँदीको मूल्य स्थिर 


    आइतबार, कार्तिक ६ २०७९
    910
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ। आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ। अघिल्लाे साताकाे काराेबारकाे अन्तिम दिन शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको थियो। 

    तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ। शुक्रबार  प्रतितोला १ हजार २१५ रुपैयाँ कारोबार भइरहेको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार