Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्य बढ्यो, तोलाको कति ?


    सोमबार, असोज ३१ २०७९
    700
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो। 

    आइतबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ ।

    यस्तै,आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार आठ सय रुपैयाँ रहेको छ ।

    यता आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेकाे महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार