Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा लघुवित्तिय संस्थाविरुद्ध  प्रदर्शन (फोटो फिचर)


    मंगलबार, असोज २५ २०७९
    825
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समितिले आज काठमाडौंमा प्रदर्शन गरेको छ । सरकारसँँग पाँच बुँदे माग राखेर समितिले मंगलबार माइतीघर मण्डलामा धर्ना दिएको हो । 

    यस्तै, लघुवित्तिय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानलाई ऋण प्रदान गर्न आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न लगायत पाँच बुँदे माग राखेर समितिले मंगलबार धर्ना दिएको हो ।

    310580560_1979807208895337_4618368221416537167_n.jpg
    undefined
    310978871_1294590107955294_4117963837106316384_n.jpg
    undefined
    310716179_416600273968457_2587755003202947632_n.jpg
    undefined

    310591337_1262169047911349_3449589153823429929_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार