Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बंगलादेशमा डुंगा दुर्घटनाः मृत्यु हुनेको संख्या ५१ पुग्यो 


    मंगलबार, असोज ११ २०७९
    500
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। बंगलादेशको एक नदीमा झन्डै १०० जना (यात्रु) हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ५१ पुगेको छभने उक्त दुर्घटनामा अझै केही वेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ ।

    खचाखच तीर्थयात्रीले भरिएको उक्त डुंगा बोडा सहरनजिकै कारोटोआ नदीको तटमा डुंगा अचानक डुबेको थियो । अग्निनियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेका प्रहरीले जनाएको छ । 

    त्यस डुंगामा झन्डै १०० जना यात्रु रहेका थिए । क्षममताभन्दा बढी यात्रुका कारण सो डुंगा दुर्घटनामा परेको अनुमान गरिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार