Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    आइतबार, असोज २ २०७९
    720
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौ । साताकाे पहिलाे कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रूपैयाँले बढेको हो । साथै आज (आइतवार) सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    अघिल्लो कारोबार दिन शुक्रवार सुन तोलाको ९१ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको १५ रूपैयाँले १ हजार १८५ रूपैयाँ कायम भएको छ । अघिल्लो काराेबार दिन चाँदी १ हजार १७० रूपैयाँमा कारोबार भएको थियो । 
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार