Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार ?


    आइतबार, भाद्र २६ २०७९
    505
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। साताको पहिलो कारोबारको दिन आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनचाँदीको भाउ स्थिर रहेको जनाएको छ । गत शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको भाउ स्थिर रहेको हो । 

    आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

    त्यस्तै, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ कायम रहेको छ । 

    यता, आइतबार चाँदीको भाउ पनि स्थिर रहेको छ। चाँदी आज तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले  जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार