Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो


    बिहिबार, भाद्र २३ २०७९
    555
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

    त्यस्तै,तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कायम भएको छ । 

    आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज २५ रुपैयाँले बढेर प्रतितोला एक हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार