Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोर्बाचेभको अन्तेष्टिमा पुटिन सहभागी नहुने


    शुक्रबार, भाद्र १७ २०७९
    635
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्त्येष्टिमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने क्रेमलिनले दाबी गरेको छ । पुटिनको कार्यतालिकाले उनलाई शनिबारको कार्यक्रममा उपस्थित हुन अनुमति नदिने प्रवक्ता दिमित्री पेस्कोभले जानकारी दिए। 

    पुटिनले गोर्बाचोभलाई मस्कोको अस्पतालमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । गोर्बाचेभको मंगलबार ९१ वर्षको उमेरमा निधन भएको थियो । गोर्बाचोभका सुधारका कार्यले शीतयुद्धको अन्त्य गरे पनि सोभियत युनियन विघटन गरेको थियो, जसका कारण पुटिन क्रुद्ध छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार