Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महानगर ‘एक्सन’ मा उत्रिएपछि काठमाडौ मल अगाडि नै चल्यो डोजर


    बुधबार, भाद्र ८ २०७९
    1.9K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौ । काठमाडौं महानगरपालिकाले नियम मिचेर बनाईएका संरचनाहरु भत्काउन सुरू गरेसंगै सुन्धारास्थित काठमाडौं मल अगाडि डोजर चलाईएको छ। 

    महानगरले पटक पटक सूचनामार्फत चेतवानी दिँदा पनि दिएको आदेश नमानी अटेरी गरेपछि महानगर ‘एक्सन’ मा उत्रिएको हो । बुधबार बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा नगर प्रहरीको टोली र ट्राफिक प्रहरीको सहयोगमा अहिले धमाधम काठमाडौ मल अगाडि डोजर लगाइदै छ ।

    सो स्थानमा काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि पुगेको छ ।

    ktm-mall.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार