Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज यी प्रदेशमा पानी पर्ने ? 


    बुधबार, भाद्र ८ २०७९
    540
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  देशका चार वटा प्रदेशमा पानी पर्ने अनुमान गरिएको छ । आज प्रदेश १, बागमती , कर्णाली  र सुदूरपश्चिम प्रदेश वर्षा हुने अनुमान गरिएको हो ।

     प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुमा मेघ गर्जन तथा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    दिउँसो भने चार प्रदेशका पहाडी भू– भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली देखि सामान्यता सफा रहने मौसम पुर्वानुमान शाखाले जनाएको छ । 

    रातमा भने प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोमौसम पुर्वानुमान शाखाले जनाएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार