काठमाडौं। आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भााउ ९५ हजार ५०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार रुपैयाँ निर्धारण भएको छ ।
यता, आइतबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर ११ सय ७० रुपैयाँ कायम भएको छ ।