संक्रमितमध्ये ३० जना सिनजियाङको भएको बताइएको छ। यस्तै १६ संक्रमितहरु आयातित भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले बताएको छ।
हालसम्म चीनमा ८४ हजार ३ सय ८५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ४ हजार ६ सय ३४ को मृत्यु भएको छ भने ७९ हजार उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी