Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सय दिनको काम सार्वजनिक गर्दै मेयर साम्पाङले भने, ‘ नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें‘


    बिहिबार, भाद्र २ २०७९
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । उनले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् १३ बुँदे प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

    उनले नेपालमा श्रम सँस्कृतिको क्रान्ति शुरु गरेको उल्लेख गरेका छन् ।  मेयर साम्पाङले वर्षोेदेखि धरानले भोग्दै आएको खानेपानीको समस्या समाधान गर्न चार ठाउँबाट खानेपानीको मुहान थपेको बताए ।  

    यसैगरी उनको ६ लाख बिरुवा रोपेको र जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको लगायतका काम गरी सकेको सुनाए । 

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार