Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २ सय २४ न्यायाधीश सरुवा (सूचीसहित)


    मंगलबार, साउन १० २०७९
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । न्यायपरिषदले २ सय २४ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । 

     सरुवा हुनेहरुमा मोरङका जिल्ला एक नम्बर न्यायाधीश भरत लम्साललाई कालीकोटमा पठाइएको छ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मोहन अग्रवाल, भुजुङ गुरुङ, चुडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेतीसहितलाई उन्मुक्ति दिएको आरोप लागेको थियो । उनलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले काजमा कन्चनपुरबाट मोरङ लगेका थिए । 

    न्यायाधीश सरुवा को कहाँ ?

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार