Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जापान जाँदै प्रचण्ड, यस्तो छ कार्यक्रम


    मंगलबार, साउन १० २०७९
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दिने भ्रमणका लागि जापान जाने भएका छन् । नेपाली जन प्रगतिशील मञ्च, जापानको निमन्त्रणामा अध्यक्ष प्रचण्ड त्यहाँ जान लागेका हुन् । 

    अध्यक्ष प्रचण्ड साउन २१ गते जापान प्रस्थान गर्ने र साउन २५ गते नेपाल फर्कने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

    अध्यक्ष प्रचण्डको टोलीमा कोको सहभागी हुने भन्ने निश्चित भएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार