Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजको मौसम : देशभर मेघगर्जनसहित वर्षा हुने


    सोमबार, साउन ९ २०७९
    2.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर सामान्यदेखि पूर्ण मौसम बदली रही केही प्रदेशमा वर्षा भइरहेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर रहेको छ ।
     आज बिहान प्रदेश १, बाग्गमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा  हुने मौसम पुर्वानुमान माहासाखाले जनाएको छ।

    सोमबार देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार