Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललितपुरका मेयर चिरीबाबुलाई कोरोना संक्रमण


    शनिबार, असार २५ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ ।हिजो शुक्रवार गरिएको परीक्षणमा महर्जनलाई कोरोना देखिएको हो ।

    महर्जनले घरमै स्वास्थ्य लाभ गरिरहेको महानगरका प्रवक्ता राजु महर्जनले बताएका छन् ।

    chiribabu-bigyapti.png.png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार