Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत


    बिहिबार, असार २३ २०७९
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बर्दिया । बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा बाँके खजुरा गाउँपालिका–२ बस्ने २० वर्षीय अब्दुल खाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

    ती किशोरीलाई खाँले धाकधम्की दिई गत असार १६ गते तथा विभिन्न समय र स्थानमा बलात्कार गरेको प्रहरीले जनाएको छ । 

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार