Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा एसले साउन ४–५ मा जनप्रतिनिधिलाई प्रशिक्षण दिने


    मंगलबार, असार २१ २०७९
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । 

    गत ३० बैशाखमा भएको स्थानिय तहको निर्वाचनमा पार्टीका तर्फवाट विजयी जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको महासचिव बेदुराम भुषालले जानकारी दिएका छन ।

    नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केन्द्रिय स्तरमा प्रशिक्षण दिए लगत्तै नेकपा एसले पनि आफना जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार