Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो


    आइतबार, असार १९ २०७९
    3.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०२ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २०२८.७९ विन्दुमा आइपुगेको छ । यस सेसनमा एउटा मात्र कम्पनीको सेयर कारोबार भएको छ ।

    बरुण हाइड्रोपावरको चार हजार ७१० रुपैयाँको सेयर कारोबार हो । १० कित्ता मात्र सेयर कारोबार भएको छ । यसको भाउ नौ रुपैयाँले बढेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार