Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घट्यो


    बिहिबार, असार १६ २०७९
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं नेपाली बजारमा सुनको भाउ तीन सय रुपैयाँले घटेको छ । 

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ कायम रहेको छ । बिहीबार चाँदीको भाउ पाँच रुपैयाँले घटेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार