Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुपन्देहीमा १४ वर्षीया बालिका बलात्कृत


    बिहिबार, असार २ २०७९
    760
    Shares
  • १ मिनेट पाठ
  • रुपन्देही। रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । 

    ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सैनामैना नगरपालिका–३ मुर्गिया बस्ने ६० वर्षीय मइते थापालाई बुधबार पक्राउ गरेको छ । 

    आफ्नै पसलमा काम गर्ने ती बालिकालाई थापाले लामो समयदेखि बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ । 

    ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार