Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापामा ११ वर्षीया बालिका कलात्कृत


    बिहिबार, जेष्ठ २६ २०७९
    910
    Shares
  • १ मिनेट पाठ
  • झापा। झापामा एक जना ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । 

    उनलाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–११ बस्ने २८ वर्षीय विपिन राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

    मेचीनगर नगरपालिका–१३ चारआलीस्थित झिल जाने बाटोमा ती बालिकालाई राईले मंगलबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । 

    इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार