Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माटो जोगाऔँ सम्वाद ‘माटो र म’ कार्यक्रम हुने


    शुक्रबार, जेष्ठ २० २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  विश्व वातावरण दिवसको अवसर पारेर माटो जोगाऔँ सम्वाद ‘माटो र म’ कार्यक्रम हुने  भएकाे छ । 

    विश्व वातावरण दिवस  ५ जुन २०२२ (२२ जेठ) को दिन काठमाडाैंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने साे कार्यक्रममा अतिथि वक्ताकाे रुपमा राजेस हमाल, भवानी राणा, डा. गोविन्द प्रसाद शर्मा सहभागी हुनेछन् भने प्रस्ताेतामा अनिल शाह रहनेछन् । 

    वक्ताहरुले विशेष गरेर माटाेकाे महत्व, अहिलेकाे माटाेकाे अवस्था, माटाे जाेगाउन गर्न सकिने प्रयास र अभ्यासका बारेमा संवाद गर्नेछन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार