Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं वडा नं.१९मा कांग्रेसको प्यानलै विजयी


    बुधबार, जेष्ठ ११ २०७९
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाको  मा नेपाली कांग्रेसका उमेदवार राजेशकुमार श्रेष्ठ १ हजार २०० मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका छन् । यो वडामा नेपाली कांग्रेस प्यानलै विजयी भएको हो ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार  चन्द्रमान मुनिकारले ७४१ मत प्राप्त गरेका जिल्ला निर्वाचन आयोगको कार्यालयले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार