Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेटौंडामा महिला हिंसाविरुद्ध प्रदर्शन


    मंगलबार, जेष्ठ १० २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौैडा।बढ्दै गइरहेको महिला हिंसाविरुद्ध हेटौंडामा प्रदर्शन भएको छ ।

    हेटौंडाका युवाहरुले हेटौंडाको हुप्रचौरबाट बुद्धचोकसम्म र्‍याल सहित प्रदर्शन गरेका थिए ।

    बालत्कारीलाई कारबाही गर, हामीले न्याय कहिले पाउने ? भागिरथीलाई न्याय दे, सरकार देखाउ इच्छा खोई त महिलाको सुरक्षा लगायतको नारासहित प्रदर्शन गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार