काठमाडौं । श्रीमतीको बिभत्स हत्या गरेर सब टुक्रा टुक्रा पारी जंगलमा लगेर फाल्ने हत्यारा रञ्जन कोइरालालाई सर्वोच्च अदालतले कैद संजाय घटाएपछि त्यसको चौतर्फी बिरोध भएको छ । जिल्ला अदालत र उच्च अदालतले सर्वस्वसहित जन्मकैदको संजाय सुनाएका कोइरालालाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाकै नेतृत्वको इजलासले छाड्ने निर्णय गरेको बिरोधमा शुक्रबार माइतीघरमा प्रदर्शन भएको छ ।
स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट भएको उक्त प्रदर्शनमा प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउन माग गर्दै प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीहरुले ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाभियोग’, ‘भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले’ जस्ता नारा लेखिएको प्ले कार्डसहित प्रदर्शन गरिएको थियो ।
प्रधानन्यायाधीश राणा र अर्का न्यायाधीश तेजबहादुर केसीको इजलासले सशस्त्रका पूर्वडीआइजी रन्जन कोइरालालाई संजाय घटाएर ८ बर्ष ६ महिनामै छाड्न आदेश दिएपछि उनी बिहीबार जेलमुक्त भएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend