Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विपन्‍न नागरिकलाई राहत- विधुत मिटर निःशुल्क जडान गरिने


    मंगलबार, जेष्ठ १० २०७९
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विपन्‍न वर्गका नागरिकका घरमा विधुत मिटर निशुःल्क जडान गरिने भएको छ । विपन्‍न नागरिकलाई सहुलियत प्रदान गर्न सरकारले यो नीति लिएको हो । 

    विधुत खपत बढाउन महसुल पुनरवलोकनसमेत गरिने भएको छ । सरकारले यसअघि विपन्न वर्गका नागरिकलाई २० युनिटसम्म विधुतको महसुल छुट गरिदिएको छ । 

    ऊर्जामन्त्री पम्फा भुसालले लोक कल्याणकारी राज्यको प्रत्याभूति जनतालाई दिलाउन उक्त नीति लिएको यसअघि बताएकी थिइन् । 

    यस पटक भने सरकारले मिटर जडान निशुल्कसँगै महसुल पनि पुनरवलोकन गर्ने नीति लिने भएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार