Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने


    मंगलबार, जेष्ठ १० २०७९
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने भएको छ । 

    संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने जानकारी दिएकी हुन् । 

    जसबाट ६०० जमिन जोगिने सरकारको लक्ष्य छ । भूमि वर्गीकरण गरी स्थानीय, प्रदेश र संघसहित तीन तहको भूउपयोग योजना तयारी गरिने उनले जानकारी दिइन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार