Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन (फोटोफिचर)


    सोमबार, जेष्ठ ९ २०७९
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन भएको छ ।

    त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल क्रान्तिकारिको आयोजनामा मूल्यवृद्धिको विरोध प्रदर्शन भएको हो ।

    त्रिपुरेश्वरबाट पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरुद्धमा र्‍यालीसहित आयल निगम केन्द्रीय कार्यालयमा पुगेर धर्ना दिइएको हो । 
    सरकारले आइतबार रातिबाट लागु हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर १०/१० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २०० रुपैयाँले मूल्य बढाएको छ । 

    281813867_3211614019106725_4884770660098862502_n.jpg280932039_251758403817186_3186226924391250450_n.jpg283621015_526550329002750_5340393783691453899_n.jpg280452968_424645902821421_3374081932635185936_n.jpg282376925_1247248362346436_6782522380072550772_n.jpg280540741_542371510624397_6760217534400877868_n.jpg280765742_1385560868537359_9152280998771498159_n.jpg283321364_1217977638972523_1959421299020945706_n.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार