Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • रौतहटको बृन्दावन नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेकपा समाजवादीका उम्मेदवार बिजयी


    सोमबार, जेष्ठ ९ २०७९
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गौर । रौतहटको बृन्दाबन नगरपालिकाको प्रमुख र उपप्रमुख नेकपा(एकीकृत समाजवादी)ले जितेको छ । बृन्दावन नगरपालिकाको प्रमुख विनोदप्रसाद कुर्मी (पटेल) र उपप्रमुखमा बिजयी भएका छन् । उपमेयरमा संगीताकुमारी राय बिजयी भएकी छन् ।

    बृन्दावन नगरपालिकामा नेकपा समाजवादीले ५ वटा वडा जितेको छ । नेकपा समाजवादीले जितेका वडाहरुमा १, ६,७,८ र ९ छन् । पाँचवटै वडामा अध्यक्षसहितको प्यानल नै विजयी भएको छ ।

    रौतहटको गौर नगरपालिका र दुर्गाभवानी नगरपालिका पनि नेकपा समाजवादीले जितेको छ । बृन्दावनसहित नेकपा समाजवादीले रौतहटमा ३ वटा नगरपालिका जितेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार