Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • काठमाडौँ महानगर अपडेटः बालेन साहको अग्रता कायमै, ४३ हजार ८ सय ५० मतसहित अगाडि


    सोमबार, जेष्ठ ९ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  काठमाडौँको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजारभन्दा धेरै मत ल्याएका छन् ।

    महानगरको १ लाख २८ हजार ४ सय ८५ मत गन्दा बालेन साहले ४३ हजार ८ सय ५० मत पाएका हुन् ।

    नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९ सय ४४ मत प्राप्त गरेकी छन् ।  एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन् । उनले २५ हजार ५९ मत पाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार