Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भीम रावलको वडामा गोलाप्रथामा हारे एमाले उम्मेदवार


    आइतबार, जेष्ठ ८ २०७९
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अछाम । नेकपा एमालेका नेता भीम रावलको वडामा नेकपा एमाले पराजित भएको छ । 

    अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन् ।

    एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट मीन बहादुर बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदार बोहोरा बिजयी भएका हुन्।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार