Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुर महानगरमा चिरिबाबु महर्जनको अग्रता कायमै


    शुक्रबार, जेष्ठ ६ २०७९
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।  ४२ हजार ६०२ मतगणना गर्दा २१ हजार ९०४ मत ल्याएर महर्जनले अग्रता कायमै राखेका हुन् । 

    उनलाई एमालेका हरिकृष्ण ब्यञ्जनकारले १२ हजार ५२३ र राप्रपाका अष्टबहादुर महर्जनले २ हजार १०० मत ल्याएर पछ्याइरहेका छन् । 

    उपप्रमुखमा एमालेकी मन्जली शाक्यले १२ हजार ३६९ मत ल्याएर अग्रता लिइरहँदा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ८ हजार ६९७ मत ल्याएर पछ्याइरहेका छन् ।  

    उमेदवार नै नभएको रुख चिह्नमा समेत उपमेयरमा  ५ हजार ९३२ मत खसेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार