Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललितपुर महानगरमा चिरिबाबु महर्जनको अग्रता कायमै,उपप्रमुखमा भने एमाले अगाडि


    बिहिबार, जेष्ठ ५ २०७९
    2.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाएका छन् । ललितपुरमा ३१०१९ मत गणना गर्दा कांग्रेसका चिरिबाबु महर्जनले नेपाली १६४०९ मत पाएका छन् भने प्रतिस्पर्धी एमालेका हरिकृष्ण ब्यन्जन्कारले ८९३७ मत प्राप्त गरेका छन् । राप्रपाका अस्ठ महर्जनले भने १३४१ मत पाएका छन् ।

    उपप्रमुखमा भने एमालेकी मन्जली शाक्य अगाडि छिन् । उनले ८८४० मत पाउँदा प्रतिस्पर्धी माओवादीका बाबुराज बज्राचार्यले ६५८३ मत पाएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार