Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालगञ्ज उपमहानगरमा कांग्रेसका विष्टको अग्रता दोब्बर


    आइतबार, जेष्ठ १ २०७९
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले दोब्बर बढी मतले अग्रता लिएको छ ।

    निर्वाचन कार्यालयका अनुसार कांग्रेसका मेयर उम्मेदवार प्रशान्त विष्टले ३ हजार ७९६ मत पाउँदा एमालेका पशुपति मिश्रले १ हजार ७५१ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवार नन्दलाल वैश्यले १ हजार ६७० मत पाएका छन ।

    उपमेयर पदमा जसपाका उम्मेदवार कमरुद्धिन राईले २ हजार ७४५ मतसहित अग्रता कायम राखेका छन् भने एमालेकी शान्ति ढकालले १ हजार १९० र राप्रपाकी विन्दु चर्तिमगरले १ हजार ७७५ मत पाएकी छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार